
SaptaKiran TV
सप्त किरण मिडिया नेटवर्क प्राइभेट लिमिटेडद्वारा संचालित यो सप्तकिरण टेलिभिजन हो । मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौं ।
ठेगानाः गोकर्णेश्वर–६, काठमाडौँ
सूचना तथा प्रसारण बिभाग दर्ता नं: २८४३-२०७८/०७९
सम्पर्कः सम्पर्कः ०१–५९००८२९
इमेल: saptakiranmedia@gmail.com
www.saptakiran.com/
मन्दिर प्रसाद तिमिल्सिना: प्रकाशक/प्रबन्ध निर्देशक
सम्पादक : सुमित्रा न्यौपाने
सप्त किरण मिडिया नेटवर्क प्रा.लि.
Country: USAYoutube channel: SaptaKiran TV Created: December 06, 2018
Subscriber count: 80,600
Country rank by subscribers: 5066
Channel views: 6,580,833
Country rank by views: 4983
Channel videos: 330